मोना नागोयामाको नयाँ नेतृत्व

Gandaki Pardesh notice

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को जापान अन्तरगत नागोयामा क्षेत्रीय समितिको आइतबार सम्पन्न दोस्रो साधारणसभाबाट रामबहादुर किसानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

भर्चुअल माध्यमबाट भएको साधारणसभाले उपाध्यक्षमा रेशम बिश्वकर्मा, हेमन राना, सचिबमा सागर थापा बगाले, सहसचिबमा भरत केसी, कोषाध्यक्षमा मुना पुर्जा कार्की, सहकोषाध्यक्षमा जिबन घर्ति चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा लोकप्रसाद गौचन, अनुपम केसी, तेजिन्द्र घर्ती, भिमप्रसाद बुढाथोकी, लेशन तिलिजा, दुर्गा राना, तेजिन पुन, प्रकाश हमाल, संगिता पुन, बेलप्रसाद तुलाचन, बाबुराम खाती, पुर्ण थजाली र विमल घिमीरे चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

दिपक कार्की, टकबहादुर पुन, गम्भिर सिउथानी सल्लाहकार र संस्थापक अध्यक्ष रुपेश चोचाङ्गी पुनलाई संरक्षक चयन गरीएको सचिव सागर थापाले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...