मुस्ताङमा पनि निषेधाज्ञा
जोमसोम । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रण र रोकथामका लागि मुस्ताङ जिल्लामा पनि बिहिबारदेखि निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले बुधबार साँझ एक बिज्ञप्ति जारी गरेर २०७८ बैशाख ३० गते राती १२!-->!-->!-->…
