फरक क्षमता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ
बेनी । बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा म्याग्दीका एक जना युवा पक्राउ परेका छन् ।
जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ वर्षीया बालिकालाई ललाई फकाई गरी जवरजस्ति करणी गरेर गर्भवति बनाएको आरोपमा बेनी!-->!-->!-->…
