संगठन बिस्तार अभियान लिएर माओवादीका नेता टोल टोलमा

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन बिस्तार अभियान लिएर टोल टोलमा पुगेका छन् । संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको

असोज १० गतेबाट खुल्ने भयो मुक्तिनाथ मन्दिर

बेनी । मुस्ताङ स्थित हिन्दु र बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेबाट पुजाआजाका लागि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मंगलबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

बेनी, मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा फेटिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । एक्यापको जोमसोम स्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि

एकजना पुर्ब शिक्षक जो जन्मदिन मनाउन आफूले पढाएको बिद्यालय पुग्नुहुन्छ (भिडियो सहित )

भकुण्डे । म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम

मोना जापानको अध्यक्षमा सचिन

बेनी । अध्ययन र रोजगारको सिलसिलामा जापान पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना जापानको अध्यक्षमा सचिन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार जापानमा सम्पन्न सातौँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन

आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीको नेतृत्व आवश्यक : संयोजक जुग्जाली

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल,

मंगला–४ मा माओवादीले टोल स्तरमा संगठन बिस्तार गर्ने

बुकेनी । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिका–४ का सबै टोलमा संगठन बिस्तार गर्ने भएको छ । वडा कमिटीका अध्यक्ष दलबिर पुनको अध्यक्षता र सचिब उमेश बिकको सञ्चालनमा आइतबार बुकेनीमा बसेको बैठकले सदस्यता नबिकरण र टोल स्तरमा संगठन निर्माण

सिवाईसी सहकारीको बेनीमा सेवा केन्द्रस्तरीय साधारणसभा

बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार बेनी सदस्य सेवा केन्द्र स्तरीय १२ औ साधारणसभा सम्पन्न भएको छ । हालसम्म ५१७ जना शेयर सदस्य र १७ जना बाल बचतकर्ता रहेको केन्द्रको कुल पुँजी एक करोड ६० लाख नौ हजार छ सय, निक्षेप

शुभकामना कृषि सहकारीको १४ औ साधारणसभा

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिब देबेन्द्रबहादुर बानियाको

संबिधान दिवसका अवसरमा म्याग्दीका पाँच जना कैदीको सजाय मिनाह, चार जना ब्यक्तित्व बिभुषित

बेनी । सातौ संबिधान दिवस– २०७८ को अवसरमा जिल्ला कारागार शाखा म्याग्दीमा रहेका पाँच जनाको कैद मिनाह भएको छ । गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले देशभरका कारागारमा असल चालचलन भएका पचास प्रतिशत सजाय भुक्तान गरेका ५३१