महादेब माबिमा पुर्ब बिद्यार्थीको सहयोग

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग स्थित महादेव माबिमा शुक्रबार पुर्ब बिद्यार्थीहरु मार्फत शैक्षिक, सूचना प्रबिधिका सामग्री र पोशाक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहेका पुर्ब बिद्यार्थी पुर्णबहादुर गर्बुजाले रोटरी कल्ब

कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया

बेनी । बेनीमा शुक्रबार बालबिवाह, जातीय भेद्भाव एवम् सामाजिक कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय म्याग्दीको समन्वय र सहयोगमा सामुदायिक सेवा केन्द्र बेनीले कार्यक्रमको आयोजना गरेको

म्याग्दीमा छैटौ निर्बाचन दिवस मनाइयो

बेनी । “निर्वाचनमा ः सबै, सँधै, सँगै” भन्ने मुल नाराका साथ शुक्रबार म्याग्दीमा पनि छैटौ निर्बाचन दिवस मनाइएको छ । जिल्ला निर्बाचन कार्यालय म्याग्दीले निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमको

बेनी, मंगला, मालिका र धवलागिरीमा शनिबार बिद्युत आपुर्ति बन्द हुने

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासका क्षेत्र सहित मंगला, मालिका र धवलागिरी गाउँपालिकामा शनिबार दिउँसो बिद्युत आपुर्ति बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्रले सार्वजनिक सूचना जारी गरेर शनिबार बिहान

३५ बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

बेनी । म्याग्दीका ३५ वटा बिद्यालयमा भवन निर्माण र सूचना प्रबिधिका उपकरण जडानका लागि चालु आर्थिक बर्षमा रु. छ करोड ३१ लाख बिनियोजन भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले दश वटा चार

बेनीमा एकतर्फी यातायात सञ्चालनको नियम कार्यान्वयनमा बिवाद चर्कियो

बेनी, दुर्घटना न्युनीकरण, यातायात ब्यवस्थापन र आवत जावतलाई सहज बनाउन म्याग्दीको सदरमुकाम बेनी बजारमा एकतर्फी यातायात सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा बिवाद देखिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ र टोल सुधार समितिले एकतर्फी यातायातको

धवलागिरीमा क्षेत्री समाज

बेनी । नरेन्द्र भण्डारीको अध्यक्षतामा बिहिबार क्षेत्री समाजको धवलागिरी गाउँपालिका स्तरीय १७ सदस्यीय समिति गठन भएको छ । ताकममा भएको भेलाले चयन गरेको समितिको उपाध्यक्षमा दिपक केसी, सचिबमा ओमप्रकाश भण्डारी, कोषाध्यक्षमा निमा छन्त्याल

अनेमसंघ बेनी नगरको नयाँ नेतृत्व

बेनी । मिना राम्जाली मगरको अध्यक्षतामा बिहिबार अखिल नेपाल महिला (अनेम) संघ बेनी नगर कमिटिको नयाँ नेतृत्व चयन भएको छ । हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा बिहिबार भएको संघको भेलाबाट राम्जालीको अध्यक्षतामा चयन भएको ४९ सदस्यीय नगर

शैक्षिक कार्यक्रम बिस्तारमा म्याग्दी क्याम्पस

सजिना खड्का बेनी, । गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) प्रमाणपत्र पाएको म्याग्दी बहुमुखी क्यामपसले शैक्षिक कार्यक्रम बिस्तारमा जोड दिएको छ । शिक्षा र मानबिकी संकायमा स्नातकोत्तर तहको पठनपाठन शुरु गर्ने तयारी गरेको क्याम्पसमा गठन

रघुगंगामा जौ र मालिकामा आलु ब्लक शुरु

बेनी । म्याग्दीका दुई वटा स्थानीय तहमा यस बर्षदेखि जौ र आलुको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ५ झिँ र ६ नम्बर वडा पाखापानीमा जौ तथा