प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई तीन स्वर्ण
बेनी । पोखरामा बिहिबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन म्याग्दीका खेलाडीले तीन वटा स्वर्ण पदक दिलाएका छन् ।
गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन!-->!-->!-->…
