म्याग्दीका ४३ वडामा एमालेका उमेद्वार छनौट
बेनी, । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका ४३ वटा वडाका अध्यक्षका उमेद्वार छनौट गरेको छ ।
छ वटा स्थानीय तहका ४५ मध्य धवलागिरि गाउँपालिका–१ गूर्जा र ७ ताकमबाहेक अन्य सबै वडा अध्यक्षका लागि उम्मेदवार चयन गरेको हो!-->!-->!-->…
