तेस्रो रत्नेचौर जागरण कप हुने

बेनी । बेनी नगरपालिका–१ मा चैत ११ देखि १४ गतेसम्म तेस्रो रत्नेचौर जागरण कप सञ्चालन हुने भएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा पालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिबल र आमा समूह स्तरीय खुल्ला रत्यौली प्रतियोगिता हुन लागेको हो ।

म्याग्दीमा होलीको रौनक

बेनी । म्याग्दीमा पनि बिहिबार हर्षौल्लासका साथ फागु पुर्णिमा पर्व एक आपसमा रंग दलेर, होली खेलेर मनाइएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । जिल्ला

म्याग्दीका हिमालमा आउन थाले आरोही

बेनी । म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक,

म्याग्दीका राजनीतिक दलहरु चुनावी रणनीति बनाउदै

बेनी । म्याग्दीका राजनीतिक दलहरु आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेशनल मंगोल अर्गनाइजेशन र राष्ट्रिय जनमोर्चाले

थकाली समुदायमा “तोरन ल्ह”को रौनक

बेनी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष

घोडेपानी पुनहिलमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी, २ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारी फैलिएपछि वि.स. २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा

बेनी अस्पतालको सेवा प्रभावित हुन नदिन सचेत र जिम्मेवार छौ– अध्यक्ष सुवेदी

बेनी । बेनी अस्पतालले प्रवाह गर्ने सेवा प्रभावित हुन नदिनका साथै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिवद्ध रहेको ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभएको छ । पछिल्लो समय बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी,

बुलमा सडक पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेशी–कुम्रि–राम्चे हुदै घामताप्नामा पुगेको सडक विस्तार गरेर बुल पु¥याइएको हो । मराङका वडा अध्यक्ष

रत्नेचौरमा धार्मिक महोत्सव सकियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ मा सोमवार ‘रत्नेचौर धार्मिक महोत्सव’ सम्पन्न भएको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि महोत्सव शुरु भएको थियो । रत्नेचौर क्षेत्रमा रहेको धार्मिक

भकिम्लीमा प्रसुति केन्द्रको भवन निर्माणको सम्झौता

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली स्थित स्वास्थ्य चौकीमा प्रसुति केन्द्र (वर्थिङ सेन्टर)को भवन निर्माण हुने भएको छ । स्वास्थ्य सम्बन्धी परियोजना वान हार्ट, बेनी नगरपालिका र समुदायको लागत साझेदारीमा भवन निर्माणको सम्झौता भएको हो ।