डम्मरा, चुत्रेनी, तातोपानी, सिंगा र तातोपानीमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार
बेनी, । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले सोमबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् ।
सिंगा र तातोपानीमा कोणसभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी!-->!-->!-->…
