खुकुलो बनाएर म्याग्दीमा छैटौ पटक निषेधाज्ञा थपियो

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा छैठौ पटक एक हप्ता लम्बाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको सोमबारको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने

बेनी बचतको छुट प्याकेज

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै कर्जा र ब्याजमा लाग्ने जरिवानामा छुट सुबिधा दिने कार्यक्रम ल्याएको छ । यही असार मसान्त सम्ममा

बेनीका शिक्षकलाई सुचना प्रबिधी सम्बन्धी तालिम

बेनी । कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय सदुपयोग गरेर म्याग्दीको बेनी नगरपालिकाका शिक्षकहरुलाई सूचना प्रबिधी सम्बन्धी तालिम प्रदान गरिएको छ । बेनी नगरपालिकाको आयोजनामा दुई चरणमा ३०० जना शिक्षकहरुलाई

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेको हिलोमा ट्रक फसेपछि बेनी–जोमसोम सडक आइतबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । मुस्ताङबाट बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको खाली ट्रक रुप्से खण्डको हिलो सडकमा फसेपछि अन्य सवारी

अन्नपूर्णका कृषकलाई माछाका भुरा बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भूरा बितरण गरेको छ । पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार २२ जना कृषकहरुलाई २५ हजार भुरा बितरण गरेको हो । पोखराबाट ल्याएर कमन र ग्रास कार्प जातको माछाको भूरा बितरण

म्याग्दीमा एन्टिजेन परिक्षणको दायरा बढाइयो

बेनी । म्याग्दीमा कोरोना भाइरसका संक्रमण पहिचानका लागि गाउँ गाउँमा एन्टिजेन बिधिबाट परिक्षणको दायरा बढाइएको छ । स्थानीय तहका स्वास्थ्य शाखाहरुले वडा स्तरका स्वास्थ्य चौकी मार्फत समुदाय स्तरमा एन्टिजेन बिधीबाट परिक्षण गरेका हुन् ।

गलेश्वर–बेगखोला सडकमा धमाधम काम (फोटो फिचर)

बेनी । कोरोना महामारी र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बावजुद बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक निर्माणको काम धमाधम भैरहेको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर

सडक सञ्जालमा जोडिदै कटुञ्जे

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को कटुञ्जे गाउँ जोड्ने सडक निर्माण सुरु भएको छ । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम र गाउँपालिकाको बजेटमा ठूलोबगर भिरको पहाड छिचोलेर कटुञ्जेमा सडक पु¥याउन लागिएको हो । संघीय सांसद भुपेन्द्र

गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको दुई र रघुगंगा गाउँपालिकाको तीन वटा वडालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती भएको छ । बेनी नगरपालिकाले बेनी–जोमसोम–कोरला सडक अन्तरगत गलेश्वर देखि

बेनीको कालीपुलमा खेलमैदान निर्माण

बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा खेलमैदान निर्माण अन्तिम चरणमा पुगेको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले कालीपुलको खेलमैदान स्थानान्तरण र निर्माण गरेको हो । रु. ३१ लख ३६ हजारमा ठेक्का लिएको शंकर निर्माण सेवाले