यस्ता छन कृषि ज्ञान केन्द्रले म्याग्दीमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको उपलब्धी

बेनी । म्याग्दीमा आर्थिक वर्ष २०७७÷७८ मा ३२ वटा साना ब्यवसायिक फर्म स्थापना भएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले तरकारी, किबी, मौरी, फुल, च्याउ, ओखर र स्याउ खेती सम्बन्धि ३२ वटा साना ब्यवसायिक फार्ममा पुर्बाधार निर्माण गर्न पचास

करेन्ट लागेर झिका एक जनाको मृत्यु

बेनी, म्याग्दीको रघगंगा गाउँपालिका–६ पाखापानीमा बिहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पाखापानीमा बिद्युतको मुख्य लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रघुगंगा गाउँपालिका–५ झिँका अन्दाजी ४६÷४७ वर्षका कृष्ण थजालीको

म्याग्दीका तीन वटा बन समुह पुरस्कृत

बेनी , म्याग्दीका उत्कृष्ट तीन वटा सामुदायिक बन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ । डिभिजन बन कार्यालय म्याग्दीले बन तथा वातावरण संरक्षण, ब्यवस्थापन, चोरी शिकारी, डडेलो नियन्त्रणमा उत्कृष्ट काम गर्ने समूहलाई नगद सहित पुरस्कृत गरेको हो

बाढी पहिरोले ८५ घर भत्किए

बेनी । यस वर्षको मनसुन सुरुभएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका

अन्नपूर्ण गाउँपालिकामा डेढ सय योजना निर्माण सम्पन्न

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा साढे १२ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । १२ दशमलब ५६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको गाउँपालिकाले यसअघि निर्माण भएका ८६८ दशमलब ५० मिटर सडकमा ढुङ्गा बिछ्याएर

कालीको पानी गलेश्वर उक्लिदै

गलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकी नदीको पानीले स्नान गर्न पाउने भएका छन् । कालीगण्डकी नदीको पानी तानेर गलेश्वर शिवालय मन्दिर परिसरमा निर्माण भएको धारामा

पत्रकारलाई दुरब्यवहार गर्ने सिडिओको चौतर्फी आलोचना र बिरोध

बेनी । पत्रकारलाई दुरब्यवहार गर्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको कार्यशैली र ब्यवहारको चौतर्फी आलोचना र बिरोध भएको छ । प्रजिअ अधिकारीले आइतबार म्याग्दीका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार संकलन

चार दिनपछि खुल्यो बेनी–दरबाङ र बेनी–जोमसोम सडक

बेनी । बर्षातसँगैको पहिरोका कारण अवरुद्ध बनेका म्याग्दीको लाइफलाइन मानिएका बेनी–दरबाङ र बेनी–जोमसोम सडक सोमबार साँझदेखि खुलेको छ । विभिन्न ठाउँमा पहिरोले क्षति पु¥याएपछि असार २४ गतेदेखि अवरुद्ध बनेको दुई वटै सडक मर्मतपछि यातायात सञ्चालन

म्याग्दीका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी नक्सा हस्तान्तरण

बेनी । नापी बिभागले म्याग्दीका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी नक्सा हस्तान्तरण गरेको छ । बेनीमा सोमबार आयोजित कार्यक्रममा छ वटै स्थानीय तहका पदाधीकारीहरुलाई बिद्युतीय नक्सा हस्तान्तरण गरिएको हो । बिभागका प्रमुख नापी अधिकृत इञ्जिनियर

स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा माओबादी केन्द्रको शोकसभा

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले सोमबार स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा बेनीमा शोकसभा गरेको छ । नेकपा माओवादी केन्द्रका युवा नेता तथा गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसी, वाइसीयलका पुर्व जिल्ला संयोजक किशोर केसी र स्वर्गीय