जिसी क्रसर उद्योगको आकस्मिक अनुगमन गर्दा यस्तो भेटियो
बेनी । बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको जिसी क्रसर उद्योगमा आइतबार नदीजन्य पदार्थको जिल्ला अनुगमन समितिले आकस्मिक अनुगमन गरेको छ ।
ठेक्का सम्झौता बिनै क्रसर परिसरको म्याग्दी नदीको बगरबाट एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् (चोरी)!-->!-->!-->…