प्रस्तावना र प्रतिवेदन लेखन तालिम शुरु

बेनी। बेनीमा मंगलबारदेखि प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी तालिम शुरु भएको छ । बेनी नगरपालिकाले महिला जनप्रतिनिधी, कर्मचारी र सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुका लागि तालिम आयोजना गरेको हो । सामाजिक विकास कार्यालय सँगको समन्वयमा

नगरपालिकालाई घरेलु उद्योग महासंघको सुझाव

बेनी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई सोमवार ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र

रघुगंगामा सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा सुधारको प्रयास

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ । सफ्टवयरबाट राजस्वको विल काट्ने, अभिलेखलाई सर्वर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा

गण्डकी प्रदेशको युवा नीतिको मस्यौदाको विषयमा छलफल

बेनी । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बनाएको युवा नीतिको मस्यौदाको विषयमा सोमबार बेनीमा सरोकारवालाहरुबीच अन्तरक्रीया भएको छ । सामाजिक, आर्थिक रुपान्तरणमा युवा परिचालन गर्ने उद्देश्यले बनाउन लागिएको मस्यौदाका बुदाँहरुका

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तिव्र

जोमसोम, गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तिब्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजना अन्तरगत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र

सर्वोदयमा गरिमाको वित्तीय साक्षरता

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको पोखरेबगर शाखाको आयोजनामा सर्वोदयका विद्यार्थीहरुलाई वित्तीय ज्ञान

मृगौलापिडित विकद्धारा जिवन रक्षाको अपिल

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ४२ वर्षीया कमला बि.क.ले जिवन रक्षाको लागि अपिल गर्नुभएको छ । दुवै मृगौला फेल भएर थलिएकी बि.क.को उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । एक वर्षदेखि उहाँ काठमाडौको सहिद

कोरीयामा म्याग्दी रनिङ कप हुने

बेनी, । दक्षिण कोरीयामा म्याग्दी रनिङ कप –२०२२ भलिबल खेल प्रतियोगिता हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको आयोजनामा यही जुलाई ३१ तारिक आइतबारका दिन भलिबल खेलाउन लागिएको हो । मोना दक्षिण कोरीयाका अध्यक्ष सुनेश

बेनीमा किशोरी सम्मेलन

बेनी । वालअधिकारको संरक्षण, बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय किशोरी सम्मेलन सम्पन्न

बुकुखोला निर्माणको तयारी

बेनी, । म्याग्दीमा घलेम्दीखोला जलविद्युत आयोजना बनाएका उद्योगी, ब्यवसायीहरु प्रर्वद्धक भएर ओखलढुङ्गामा अर्को जलविद्युत आयोजना बनाउने तयारी गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई वर्षअघि ५ मेगावाट क्षमताको