बेनपाद्धारा नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाको सुझाव संकलन

बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा आइतबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, कार्यालय प्रमुख, निजी क्षेत्र, गैरसरकारी

जिसस म्याग्दीको प्रमुखमा एमालेका राजकुमार थापा निर्वाचित

बेनी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको प्रमुखमा नेकपा एमालेका राजकुमार थापा निर्वाचित हुनुभएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानबाट थापाले सात मत प्राप्त गर्दै जिसस प्रमुखमा निर्वाचित हुनुभएको हो

धवलागिरीमा छुवाछुत विरुद्धको जनचेतनामुलक कार्यक्रम

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाले जातीय विभेद र छुवाछुत विरुद्धको जनचेतनामुलक अभियान सञ्चालन गरेको छ । दलित समुदायको शसक्तीकरण, छुवाछुत लगायत जातीय विभेदको अन्त्य, समतामुलक समाज निर्माण र सम्वृद्ध गाउँपालिका निर्माणमा सहयोग

धाइरिङ गुन्टेखेतका युवाहरु सामाजिक काममा

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको गुन्टेखेतका युवाहरु सामाजिक काममा अग्रसर भएका छन् । गुण्टेखेत युवा समूहमा आवद्ध भएर समाजमा विकृति न्युनीकरण, पर्यटन प्रर्वद्धन, सरसफाई, खेलकुदको विकास, युवाहरुको नेतृत्व र क्षमता विकासमा

बेनपा–७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी, बेनी नगरपालिका–७ मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र

बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द

बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन शुक्रबार देखि २०७९ असार ३२ गतेसम्म दैनिक चार घण्टा

जनप्रियका विद्यार्थीको स्वास्थ्य परिक्षण

दरवाङ, । मालिका गाउँपालिका–६ दरवाङमा रहेको जनप्रिय माध्यमिक विद्यालयको आधारभूत कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको शुक्रबार स्वास्थ्य परिक्षण गरिएको छ । मालिका गाउँपालिकाको ससर्त कार्यक्रम अन्तरगत दरवाङ प्राथमिक स्वास्थ्य

देविस्थान मन्दिर पुननिर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको चौर (बनाखी)मा स्थानीयले मन्दिर पुननिर्माण गरेका छन् । चौरका युवाको सक्रियतामा जिर्ण रहेको मन्दिरलाई पुननिर्माण गरी चिटिक्कको बनाईएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षमा मन्दिर

भलिवल संघमा तेजेन्द्र बानियाँ

बेनी, । जिल्ला भलिबल संघ म्याग्दीको बिहिबार बेनीमा भएको पाँचौ अधिवेशनबाट तेजेन्द्र बानियाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सर्वसम्मत रुपमा चयन भएको संघको उपाध्यक्षमा खड्क केसी र रत्न भण्डारी (राजकुमार), महासचिवमा कुमार

मुस्ताङका पत्रकारहरुका लागि क्षमता अभिवृद्धी तालिम

जोमसोम, । जोमसोममा बिहिबारदेखि मुस्ताङका पत्रकारहरुको लागि क्षमता अभिवृद्धी तालिम शुरु भएको छ । गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र मुस्ताङ जिल्ला