स्थानीय तहको सञ्चार सम्बन्धी कानुन निर्माणका विषयमा छलफल

बेनी, । बेनीमा बिहिबार स्थानीय तहको सञ्चार सम्बन्धी कानुन निर्माणका विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले जिल्ला शाखा म्याग्दीसँगको समन्वयमा आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधी, पत्रकार तथा

गण्डकीको ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक

पोखरा, । गण्डकी प्रदेश सभाको आजको बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल(जीवन)ले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । बजेटले स्वास्थ्यसँगै कृषि, पर्यटन लगायतलाई

ग्रिनको कामु प्रमुख कार्यकारी अधिकृतमा हरि वुढाथोकी

पोखरा, । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट वैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरि वहादुर वुढाथोकी नियुक्त हुनुभएको छ । वैंकका कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख वुढाथोकीलाई वैंकको

म्याग्दीमा धान रोपाई शुरु

बेनी । म्याग्दीमा मल र मजदुर नपाउँदा म्याग्दीका कृषकलाई धानबाली लगाउन समस्या भएको छ । प्रमुख खाद्यबाली धान बाली लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषक चिन्तित भएका हुन् । उच्च पहाडी र सिचाईको सुविधा पुगेको क्षेत्रमा

जिसस म्याग्दीको प्रमुखमा थापा र विकको उमेद्वारी

सदस्यमा एमालेका उमेद्वार निर्विरोध बेनी । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख, उपप्रमुख र सदस्यका लागि बुधबार मनोनयन दर्ता भएको छ । बेनी स्थित जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उपप्रमुखमा एमाले र

म्याग्दीको कुन कुन ठाउँमा छ बाढी पहिरो र कटानको जोखिम ?

बेनी । म्याग्दीका ४४ वटा बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनी स्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भुसंरक्षण

खारा–खाम्ला सडकको मार्ग खुल्यो

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ खारा देखि धवलागिरी गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ । धवलागिरी गाउँपालिका, म्याग्दी खोलामा निर्माण हुन लागेका जलविद्युत आयोजना, प्रदेश र संघीय सरकारले पछिल्लो पाँच वर्षयता १०

पुन समाजको १६ औ महाधिवेशन पोखरामा

सुरेन गुरुङपोखरा, । पुन समाज नेपालको १६ औ अधिवेशनको तयारी पुरा भएको छ । बुधबारदेखि पोखरामा हुने समाजको अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षकहरु पोखरामा आएका छन् । महाधिवेशनको अवसरमा स्थानीय तहका नवनिर्वाचित

कालीपुलमा विद्यार्थीको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीको मंगलबार आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको चौथो स्थापना दिवसको अवसरमा निशूल्क आँखा परिक्षण गरिएको हो । १६६ जना

गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक

पोखरा ३१, जेठ । गण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४ घर धुरीमा मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक