म्याग्दीमा छुटेका भूमिहिनबाट आवेदन संकलन थालियो

बेनी, । म्याग्दीमा राष्ट्रिय भूमिहीन आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन संकलन गर्न थालेको छ । आयोगको जिल्ला कार्यालयले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट गर्दै विगतका आयोगमा आवेदन दिन

इच्छा स्मृति पााचौ एभरग्रिन कपमा आयोजक विजयी

बेनी । बेनीमा शनिबार सम्पन्न इच्छा स्मृति पाँचौ एभरग्रिन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । फाइनलमा मालिका युवा क्लव सहश्रधारालाई २ का विरुद्ध ३ गोल गरेर एभरग्रिनले उपाधी जितेको हो । निर्धारित ५० मिनेटको खेलमा

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव

बेनपा २ का वडा सदस्य कृष्ण कार्की अब सम्झनामा मात्र

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । कमलपित्त (जण्डीस) रोगबाट बिरामी हुनुभएका ५१ वर्षीय कार्कीको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो । नेकपा माओवादी

बेनीमा एमालेका अगुवा कार्यकर्ता प्रशिक्षण

बेनी । नेकपा एमाले नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा

शिक्षकलाई कम्प्युटर मर्मत तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेका माध्यमिक विद्यालयका शिक्षकहरुलाई आधारभूत कम्युटर हार्डवयर तालिम प्रदान गरिएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका संगको समन्वय र संगम म्याग्दिको

करेन्ट लागेर ज्यान गुमाएकाको परिवारलाई सहयोग

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धारापानीमा गत साउन २३ गते विद्युतिय दुर्घटनामा परि मृत्यु भएकी सिता के.सी का परिवार र बाख्रा फार्ममा क्षति भएका प्रताप आचार्यलाई बिहिबार आर्थिक सहयोग गरिएको छ । जलजला गाउँपालिकाले मृतक केसीका पति सूर्य

धवलागिरीमा मेलाजात्रालाई व्यवस्थित बनाउन पहल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा मेलाजात्रालाई व्यवस्थित बनाउन बिहिबार सरोकारवालाहरुबीच छलफल भएको छ । गाउँपालिकाका जनप्रतिनिधी र युवा क्लवका पदाधीकारीहरुबीच विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिने मेलाजात्रालाई व्यवस्थित बनाउने

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा राप्रपाका उमेद्वार सिफारिस

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उमेद्वार सिफारिस गरेको छ । राप्रपाको बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधीसभाको एक र

काग्रेसले थाल्यो पालिका स्तरीय कार्यक्रम

बेनी, । नेपाली कांग्रेस म्याग्दीले बुधवार देखि पालिकास्तरीय कार्यकर्ता भेटघाट, अन्तक्रिया तथा प्रशिक्षण सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको पहिलो चरणको पालिका स्तरीय अभियान सुरु गरेको