नागरिकता विधेयक संसोधन गर्न दबाव
बेनी। क्षेत्री समाज म्याग्दीले प्रतिनिधीसभाबाट दोस्रो पटक पारित भएको नागरिकता विधेयक विरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् ।
प्रतिनिधीसभाबाट बहुमतको आधारमा पारित भएर राष्ट्रियसभामा छलफलको चरणमा रहेको नागरिकता विधेयक!-->!-->!-->…
