एकल पुरुषलाई तिजमा दिदिबहिनी सहकारीको मुठ्ठिदान

बेनी, । बेनीको दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले तिज पर्वको अवसर पारेर आइतबार एक जना एकल पुरुषलाई सहयोग गरेका छन् । सहकारीको मुठ्ठिदान अभियान अन्तरगत बेनी नगरपालिका–९ का एकल पुरुष डम्मरसिंह बिक र बेनपा ७ की जोलेखा बेगमलाई जनही रु.

विद्यालय कर्मचारीहरुको पारिश्रमिक र सुविधामा विभेद

बेनी । न्युन पारिश्रमिकमा काम गरिरहेका विद्यालय कर्मचारीहरुले तलव वृद्धिको माग सहित गरेको आन्दोलनका कारण म्याग्दीका विद्यालयहरुमा आइतबार पठनपाठन प्रभावित भएको छ । भदौ १ गतेदेखि नेपाल विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा भएको आन्दोलनलाई

आयोगको सक्रीयताले म्याग्दीका भूमिहिन उत्साहित

बेनी, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठन भएको राष्ट्रिय भूमि आयोगले म्याग्दीमा सक्रीयता बढाएको छ । आयोगमा यसअघि आवेदन दिन छुटेका भूमिहिनलाई समेट्न र पहिचान भएको त्रुटी सच्चाउनुसाथै स्थानीय तहका

स्वास्थ्य कार्यालयको समिक्षा

बेनी । आर्थिक वर्ष २०७८÷७९ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय समिक्षा गोष्ठि आइतबारदेखी बेनीमा शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रम दुई दिनसम्म चल्नेछ् । कार्यक्रममा स्वास्थ्य कार्यालय,

म्याग्दी नदीले बगाएर एक जना वेपत्ता

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना वेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० का २२ वर्षीय मिलन राइलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका

भगवतीमा लाखे नाच देखाइयो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा शनिबार लाखे नाच प्रर्दशन गरिएको छ । भगवतिमा रहेका र त्यहाँ जन्मिएर पेशा, ब्यवसाय, ब्यापारको शिलशिलामा अन्य ठाउँमा गएका नेवार समुदायहरुको पहलमा मौलिक लाखे नाच देखाइएको हो । ६ वर्षपछि

मोनाको साधारणसभा ताकममा हुने

बेनी, ११ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको साधारणसभा धवलागिरी गाउँपालिका–७ ताकममा हुने भएको छ । गत बर्षको कात्तिकमा बेनीमा भएको चौथो अधिवेशनपछि ताकममा वार्षिक साधारणसभा गर्न लागिएको हो । साधारणसभाको

मंगोलका उमेद्वार सिफारिस

बेनी, । आसन्न प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले उमेद्वारको नाम सिफारिस गरेको छ । बेनीमा शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधीसभामा तीन, प्रदेशसभा क्षेत्र (क) मा ६ र (ख) मा पाँच

लोमान्थाङको लोवथाङमा किर्तिमानी गल्फ प्रतियोगिता

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिवार गल्फ प्रतियोगिता भएको छ । समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटरको उचाइमा रहेको लोवथाङको गल्फ कोर्समा विश्वकै उच्च स्थानमा प्रतियोगिता सञ्चालन गरेर किर्तिमान बनाएको आयोजकले जनाएका छन्

पालिकामा शिक्षा अधिकृत व्यवस्था गर्न माग

बेनी, । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहका शिक्षा शाखामा अधिकृत व्यवस्था गर्न माग गरेको छ । संगठनले शनिबार एक विज्ञप्ति जारी गरेर म्याग्दीका केही स्थानीय तहले शिक्षा शाखामा अधिकृत नियुक्त गर्न माग