प्रिन्सा रेग्मीलाई मोना युएईको सम्मान

Gandaki Pardesh notice

बेनी,। म्याग्दीकी प्रतिभाशाली बालिका प्रिन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ ।

ग्लोवल चाइल्ड प्रोडिजी टप १०० मा परेर युएईमा अवार्ड लिन पुगेकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोनाले सम्मान गरेको हो ।

Bhautik ministry notice about road

मोना युएईका अध्यक्ष सुवास राम्जालीको अध्यक्षता, महासचिव काजीमान बुढाथोकी मगरको सञलन र सचिव नर छन्त्यालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष राम्जाली लगायतले प्रिन्सालाई म्याग्दीको पहिचान बढाउन योगदान गरेकोमा सम्मान गर्नुभयो ।

Shreekrishna hardwear in news

साथै रेग्मीले अवार्ड लिने क्रममा युएईका मन्त्री र अधिकारीहरुलाई नेपाल भ्रमणको निम्ता गरेको जानकारी दिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...