टोड्के जोड्ने नयाँ पदमार्ग

बेनी, । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । मंगला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर

रघुगंगाको ७८ प्रतिशत बजेट खर्च

बेनी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी प्रक्रीया बन्द भएको छ । कारोबार बन्द भएलगत्तै आर्थिक वर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको प्रमुख

कसरी करेन्ट लागेर गाई मरे ?

बेनी,। बेनीमा शनिबार करेन्ट लागेर दुई वटा गाई मरेका छन् । बेनी अस्पतालको परिसर भित्र सूचना बोर्ड आसपासमा चर्न गएका छाडा गाई करेन्ट लागेर मरेका हुन् । पोलबाट उपभोक्ताको घरमा विद्युत लगिएको तारबाट बिजुली चुहावट भएर पोलमा टासिन गएका गाईलाई

ओखरबोटका ताल ओझेलमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल ओझेलमा परेका छन् । प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा पर्यटकीय सम्भावना बोकेका ताल ओझेलमा परेका हुन् । जङ्गलको बीच र ओखरबोट गाउँको

रत्नेचौरका कृषक रोपाई रोकेर नहर मर्मतमा

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पहिरोले नहर भत्किएपछि धान रोपाई रोकिएको छ । तेईस साले सिचाई आयोजनाको नहर भत्किएपछि रत्नेचौरमा मुख्य खाद्यबाली धान रोपाई प्रभावित भएको हो । शुक्रबार र शनिबारको बर्षातपछि जमिन भासिएर आयोजनाको

मालिकाका बालविकास शिक्षकहरुलाई पुर्नताजगी तालिम

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शुक्रबार बालविकास शिक्षकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ । मालिका गाउँपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्ने

म्याग्दीलाई हिमाली जिल्लाको सेवासुविधा दिन सांसद थापाको माग

बेनी, प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । आज (शुक्रवार) प्रतिनिधि सभा वैठकको शुन्य वैठकमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई

आयुर्वेद स्वास्थ्य केन्द्रबाट १२ हजार बढीले सेवा लिए

बेनी । म्याग्दीको बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक वर्षको अवधीमा १२ हजार जना भन्दा बढीले सेवा लिएका छन् । केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि असार २३ गतेसम्म

खबरा र हाडेभिरमा सडक कालोपत्र

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो । करिब २० किलोमिटर दुरिको बागलुङ–बेनी सडकको तीन

दिच्याम र दुखुमा स्वास्थ्य इकाई

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा बिहिबार सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन अपायक पर्ने दिच्याम र दुखुवासीका