विद्याज्योतीका सन्दिपले ल्याए ३.७१ जिपिए

Sinchai Khanipani notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविका एक जना विद्यार्थीले कक्षा १२ को परिक्षामा ३.७१ जिपिए ल्याएका छन् ।

Bhautik ministry notice about road

व्यवस्थापन संकाय अध्ययन गरेका सन्दिप नेपालीले ३.७१ जिपिए ल्याएर सामुदायिक तर्फ धौलागिरी क्षेत्रमै उत्कृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको छ ।

विद्यालयका शिक्षक धु्रब रेग्मीले सन्दिपले ल्याएको सो जिपिए धौलागिरी क्षेत्रमै उत्कृष्ट भएको दावी गर्नुभयो । राष्ट्रिय परीक्षा बोर्डको परिक्षा नियन्त्रण कार्यालयले गत जेठमा लिएको परिक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...