एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम

प्रकाश अधिकारीबेनी । एकीकृत पाठ्यक्रम सम्बन्धी १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम शनिबार बेनीमा सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र तनहुँको आयोजना तथा विस्तारित शाखा बेनीको समन्वयनमा राष्ट्रिय पाठ्यक्रम प्रारूप,

अन्नपूर्ण गाउँपालिकामा आज सार्वजनिक विदा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउन १ गते आइतबार सार्वजनिक विदा दिएको छ । असार ३१ गते वसेको कार्यपालिका बैठकले साउने संक्रान्ति पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनले

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी। बेनीलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख सुरत केसीले बताउनुभएको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उहाँले बेनीको खस्किएको साख बचाउन पर्यटन विकासको अवधारणा अघिसारिएको

स्याउलीबजारमा कसले खोल्यो दर्ता बिनै क्रसर ?

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजारमा दर्ता बिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रीया पुरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता समेत भएको छैन् । रघुगंगा गाउँपालिका–२ का

म्याग्दीका तीन वटा सामुदायिक वन समूह पुरस्कृत

बेनी । डिभिजन वन कार्यालय म्याग्दीले मंगलबार तीन वटा सामुदायिक वन समूहलाई पुरस्कृत गरेको छ । साथै एक÷एक जना कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । रघुगंगा–५ को शिव महिला, मंगला–३ र ४ को टाडीबिसौना तथा मालिका–६ को घैरेनी वन उपभोक्ता

झिँमा स्वास्थ्य चौकीको भवन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको भवन सोमबार एक समारोहका बिच उद्घाटन र हस्तान्तरण गरिएको हो । आयोजनाका ईञ्जिनियर प्रविणप्रताप

तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुदै दिपेश

बेनी । म्याग्दीका तेक्वान्दो खेलाडी दिपेश पुर्जा (पवन) तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लाग्नुभएको छ । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको कक्षा ९ मा अध्ययनरत पुर्जा हालै पोखरामा भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग

संघीय निजामती सेवा ऐन जारी गर्न म्याग्दीका कर्मचारी संघ संगठनको माग

बेनी । म्याग्दीका विभिन्न कर्मचारी संघ संगठनहरुले संघीय निजामती सेवा ऐन अविलम्व जारी गर्न माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सङ्घीय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय

बेनी पूर्णखोप सुनिश्चित

बेनी । म्याग्दीको बेनी नगरपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले पूर्ण खोप

गण्डकीका मुख्यमन्त्री र मन्त्रिलाई दिन अनेरास्ववीयुको १ रुपैयाँ अभियान

बेनी, । परिवारका सदस्यको नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौं रुपैयाँ छुट्याउने गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई अनेरास्ववीयु म्याग्दीले ‘रु. १ दान’ अभियान शुरु गरेको छ । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी