रघुगंगाका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्त उपलब्ध गराउन थालेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ जना विद्यार्थीहरुलाई पहिलो पटक रु. छ लाख १९ हजार ६०५

म्याग्दीका स्थानीय तह र भूमि आयोगबीच सम्झौता

बेनी । म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगका बीच भूमिहिन दलित, भूमिहिन सुकम्वासी तथा अव्यवस्थित वसोवासको समस्या समाधानका लागि मंगलबार सम्झौता भएको छ । आयोगले बेनीमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रमका अवसरमा स्थानीय तहका प्रमुख

बालगृहमा स्वास्थ्य परिक्षण

बेनी । स्वास्थ्य कार्यालयको आयोजनामा मंगलबार बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रित १० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

अर्थतन्त्र सुदृढ बनाउने बजेटका २८ लोकप्रिय कार्यक्रम

काठमाडौं, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९–८० को बजेट १५ जेठमा संघीय संसद्को दुवै सदनमा पेश गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको थियो । परम्परागत रुपमा रहेको आयातमुखी अर्थतन्त्रलाई स्वदेशमै उत्पादन वृद्धि

मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

बेनी, । म्याग्दीको मंगला गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मंगला गाउँपालिमामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले

‘राष्ट्रपति रनिङ शिल्ड’ शुरु

बेनी । बेनीमा सोमवारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको । जिल्ला खेलकुद विकास समितिको आयोजनमा शुरु भएको प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुनेछ् । असार २३ र २४ गते प्रदेश स्तरीय

बेनीमा बजार अनुगमन

बेनी । बेनीमा सोमबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा बेनी बजारको विभिन्न ठाउँमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन भएको हो । मंगलाघाट, हुलाकचोक, गणेशटोल, कालीपुल, पिपलचोक र क्याम्पसचोकमा पसल अनुगमन गरिएको

कालीगण्डकी आमा समूहको वृक्षारोपण

बेनी। पर्वत बेनी खानेपानी आयोजनाको टंकी र कार्यालय परिसरमा सोमवार वारीबेनी आमा समूहले वृक्षारोपण गरेका छन् । टंकी र कार्यालय परिसर सरसफाई गर्नुका साथै वृक्षारोपण गरेका हुन् । केरा, अम्रिसो र फुल प्रजातिका १०० विरुवा रोपिएको समूहकी

रुइसेको पाखोमा गुराँसको वृक्षारोपण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा गुराँस पार्क (उद्यान) बनाइएको छ । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको रुइसेमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा रुइसेडोरा सामुदायिक वन उपभोक्ता समूहले उद्यान बनाएको हो । निमित्त

जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सचेतना

बेनी, । बेनीमा आइतबार जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सचेतनाका लागि अन्तरक्रिया सम्पन्न भएको छ । गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा म्याग्दीका जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, दलित समुदायका अगुवा, शिक्षक र