भेटिएको बिदेशी नागरिकको सामान हस्तान्तरण
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा भेटिएको नगद र महत्वपूर्ण कागजात सहितको झोला सोमबार सम्बन्धित ब्यक्तीलाई हस्तान्तरण गरिएको छ ।
फ्रान्सेली नागरिक रोबिन पिपर गिभन्टको राहदानी, एक थान ब्याकअप, मोवाइल चार्जर, मोवाइल!-->!-->!-->…