१८ वर्षमा युद्धमा होमीएका रेशम जुग्जाली सांसद बने

बेनी । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित ३९ वर्षीय रेशमबहादुर जुग्जाली (सुविन) १८ वर्षको उमेरमा तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ मा होमिनु भएको थियो । मालिका गाउँपालिका–७ बिमका बासिन्दा

३८ वर्षीय युवा हरि भण्डारी सांसद बने

बेनी। नेकपा (माओवादी) केन्द्रका हरिबहादुर भण्डारी म्याग्दीको प्रदेशसभा क्षेत्र (१) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । ३८ वर्षीय भण्डारीले ९७५ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका देबेन्द्रबहादुर कटुवाललाई

संसद छिर्ने खम्बिरको तेस्रो प्रयास सफल

बेनी । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको संसद छिर्ने तेस्रो पटकको प्रयास सफल भएको छ । यसअघिको दुई वटा चुनावमा हार ब्यहोरेका गर्बुजालाई यसपटकको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत

म्याग्दीमा कसरी सफल भयो गठबन्धन ?

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलका लागि सत्तारुढ दलहरुको केन्द्रिय तहको कार्यदलले म्याग्दीको प्रतिनिधिसभा नेकपा (माओवादी) केन्द्र र प्रदेशको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसको उमेद्वार बनाउने सहमती गरेका थिए ।

म्याग्दीमा समानुपातिक तर्फ २४ हजार मत गणना गर्दा कस्ले कति मत पाए ?

बेनी । म्याग्दीमा बिहिबार साँझ ८.३५ बजेसम्म समानुपातिक तर्फको २४ हजार ८८३ मत गणना भएको छ । बुधबार रातीदेखि जारी मतगणनाका क्रममा प्रतिनिधिसभाको २३ हजार ६८१ मत सदर र एक हजार २०२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीका नवनिर्वाचित सांसदहरुले भने ‘अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल…

बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै

म्याग्दीमा गठबन्धनका उमेद्वार खम्बिर गर्बुजाको जित निश्चित

म्याग्दी, वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन

म्याग्दी (ख)मा गठबन्धनबाट माओवादीका जुग्जाली निर्वाचित

बेनी, म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका

एकै वडाको १०४ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि बिवाद

बेनी । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि म्याग्दीमा प्रतिनिधिसभा सदस्यको मतगणनामा बिवाद भएको छ । मंगलबार बिहान ९ बजेदेखि रोकिएको मतगणना दिउँसो ११ बजेसम्म शुरु हुनु सकेको छैन् । मालिका गाउँपालिका–५ देविस्थानका तीन वटा मतदान केन्द्रको

मुस्ताङको प्रदेशसभा क्षेत्र क र ख मा काँग्रेस बिजयी

जोमसोम । मुस्ताङको प्रदेशसभा क्षेत्र (ख) मा नेपाली काँग्रेसका विकल शेरचन निर्वाचन हुनुभएको छ । जोमसोम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार साँझ सम्पन्न मतगणना अनुसार शेरचनले दुई हजार ७२३ मत ल्याएर बिजयी हुनुभएको हो ।