क्यान्सरबाट थलिएकी लालमायाको उपचारमा समस्या

बेनी । घाँटीमा क्यान्सर भएर थलिएकी म्याग्दीको बेनी नगरपालिका–४ सिंगा माझगराकी लालमाया सार्कीको उपचारमा समस्या भएको छ । कमजोर आर्थिक अवस्था र विपन्नताका कारण रोग पहिचान भएपनि उपचार गर्न समस्या भएको हो । एक महिनाअघि घाँटीमा गेर्खा, गेर्खा

बेनीमा फेन्सी पसलमा चोरी

बेनी । म्याग्दीको बेनी नगरपालिका ८ क्याम्पसचोकको एक फेन्सी पसलबाट रु. पाँच लाख भन्दा बढी नगद चोरी भएको छ । रखाल शिवानी फेन्सी पसलको सटर फोडेर पाँच जनाको समुहले कात्तिक ९ गते राती चोरी गरेका हुन् । चोरीमा संलग्न पाँचै जना १८ वर्ष भन्दा

गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

बेनी, ११ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको

शिख्तानी चेलीबेटीले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाए

सुरेन गुरुङपोखरा, । शिख्तानी चेलीवेटीहरुले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाएका छन् । शिख माइती भई बिवाह गरेर अन्यत्र पुगेका चेलीहरुले तिहार पर्वको अवसरमा पोखराको विभिन्न ठाउँमा देउसीभैलो खेलेर रु. २१ लाख ४६ हजार २६५

मनमोहक मुस्ताङ

ध्रुबसागर शर्माजोमसोम । मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार

बेनी वालगृहमा सामुहिक भाइटिका

बेनी । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन विहिबार म्याग्दीको बेनी स्थित वालगृहमा रहेका अनाथ वालवालिकाहरुले सामुहिक भाइटिका लगाएर मनाएका छन् । नेपाल वाल संगठन म्याग्दीले सञ्चालन गरेको वालगृहमा रहेका वालवालिकाहरुले एक आपसमा टिका र माला लगाएर

चुनावमा करिब एक हजार कर्मचारी परिचालन हुने

बेनी, आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी परिचालन हुने भएका छन् । मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालय देखि मतदान केन्द्रमा ९६९ जना कर्मचारी परिचालन गर्न

भाइटिकाको इतिहाँस र महत्व

 नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ। यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन्।  यो दिन

तिहारमा देउसीभैलोको रौनक

बेनी, तीन वर्षपछि तिहारमा खेलिने देउसी भैलोको रौनक छाएको छ । कोरोना (भाइरस)को महामारीका कारण वि.स. २०७७ र २०७८ को तिहारमा देउसीभैलोको रौनक थिएन् । यसपाली बजारदेखि गाउँसम्म बालबालिका र पाका उमेर समूहका मानिसहरु समूह बनाएर देउसीभैलो खेलेर

आम्दानीको माध्यम बन्यो झिनीया

बेनी, म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएको छ । उद्यमीहरुले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीहरुले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा