गठबन्धनका उमेद्वारको मौवाफाँट र कोटगाउँमा मतदाता भेटघाट

बेनी, । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारहरुले बिहिबार रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका

घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो

मतदाता शिक्षाका लागि स्वमसेवक परिचालन गरिदै

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह मार्फत महिला स्वास्थ्य स्वमसेविकाहरुलाई मतदाता

एमाले उम्मेदवार भकिम्ली र खोरियामा

बेनी, । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार अभियान अन्तरगत नेकपाका उमेद्वारहरुले मंगलबार बेनी नगरपालिका–३ भकिम्ली र धवलागिरी गाउँपालिका–२ खोरियामा मतदाता भेटघाट गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ

पोखरामा रहेका म्याग्देलीसँग बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार

बेनी । पोखरामा बसोबास गर्ने म्याग्देली मतदाताहरुसँग मंगलबार वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले भेटघाट गरेका छन् । पेशा, व्यवसाय, रोजगारी र अध्ययनको शिलशिलामा प्रदेश राजधानी पोखरामा बसोबास गर्ने मतदाता तथा गठबन्धनमा आवद्ध दलका

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एमालेका उमेद्वारको जवाफ

बेनी, । आचार संहिता उल्लङघनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नेकपा (एमाले)का दुई जना उमेद्वारले मंगलबार लिखित जवाफ पेश गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीमा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका

म्याग्दीमा एमालेको घरदैलो र मतदाता भेटघाट जारी

बेनी, । नेकपा एमाले म्याग्दीको सोमबार म्याग्दीको विभिन्न ठाउँमा मतदाता, कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र

रघुगंगा–३ र मालिकाको दिच्याममा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले सोमबार रघुगंगा गाउँपालिका–३ र मालिका गाउँपालिकाको दिच्यामका सोमबार घरदैलो गरेका छन् ।

म्याग्दीका ८६३ जना अस्थायी मतदाताका लागि कारागारमा मतदान केन्द्र

बेनी, आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६३ जना अस्थायी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जिल्ला स्थित विभिन्न कार्यालय, ब्यारेक, कारागार, वृद्धाश्रम लगायतका विभिन्न

चन्दा र चामल बाड्ने एमाले उमेद्वारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे…

बेनी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लङ्घन गर्ने दुई जना उमेद्वारलाई स्पष्टिकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेद्वार