म्याग्दीको विकासमा हस्तक्षपकारी भूमिका खेल्न मेरो उम्मेदावारी : उम्मेदवार हरि भण्डारी

म्याग्दी, ।रघुगंगा गाउँपालिका–२ रुइसेटोल (सिजलगाउँ) का ३७ बर्षिय हरि भण्डारी यतिबेला म्याग्दी जिल्लाबाट प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी

धवलागिरी गाउँपालिका समाजको काठमाडौमा देउसीभैलो

बेनी, काठमाडौमा बसोबास गर्ने धवलागिरी गाउँपालिकावासीहरुले अक्षयकोष स्थापनाका लागि देउसीभैलो खेलेर करिब रु. १२ लाख जुटाएका छन् । धवलागिरी गाउँपालिका समाजले रु. एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित तिहार पर्वको अवसरमा काठमाडौमा

तिहारको अवसरमा मोनाको आयोजनामा युएईमा शुभकामना आदानप्रदान

बेनी। युएईमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) युएईले तिहार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मोना युएईका अध्यक्ष सुबास राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा

एमाले उम्मेदवार मतदाता भेटघाट र घरदैलो अभियानमा

बेनी,। नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा सञ्चालित चुनावलक्षित मतदाता भेटघाट र घरदैलो अभियान जारीरहेको छ । यसैक्रममा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर आज (सोमबार) अन्नपूर्ण गाउँपलिका–५

गठवन्धनका उमेद्वारको घरदैलो र मतदाता भेटघाट जारी

बेनी,। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारको टोलीले सोमबार म्याग्दीका विभिन्नि ठाउँमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)का

कुकुर : सहरमा साैखिनका मायालु, गाउँमा गोठालाका हेरालु

बेनी । कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपलेआर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका

अन्नपूर्ण र मालिकामा एमालेका उम्मेदवारको घरदैलोमा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले आइतबार अन्नपूर्ण र मालिका गाउँपालिकामा मतदाता भेटघाट र घरदैलो गरेका छन् । एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार

स्थिरता, शुसासन, सन्तुलित विकास, सामाजिक न्याय र सम्बृद्धीको नारा सहित गठबन्धनका…

बेनी । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका साझा उमेद्वारको टोलीले आइतबार मंगला गाउँपालिका–३, ४ बरंजा र रघुगंगा गाउँपालिका–३ पिप्लेमा कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्यका उमेद्वार काँग्रेसका खमबहादुर गर्बुजा

म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने

बेनी, । म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार तिहार पर्वलाई लक्षित गरेर ४ बुदे सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले चाडपर्वको अवसरमा देउसी, भैलो एवं

म्याग्दीमा ‘गढ’ जोगाउने र भत्काउने चुनौति

बेनी, । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा एमालेका उमेद्वार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएको छ । एमालेलाई आफ्नो प्रभाव क्षेत्र ‘गढ’ जोगाउने र गठबन्धनलाई भत्काउने चुनौति छ ।