जाने होइन त राम्चेको आलडाडा घुम्न ?

सुरेन गुरुङआलडाडा (राम्चे) । वरपर गुराँसको जंगल । डाडाको सम्मो फाँट । एकान्त वातावरण । पृष्ठ भूमिमा लहरै देखिने हिमशृङखला । तरतिरका ग्रामिण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिने । म्याग्दीको

लाम्पाटा–दरबाङ सडकका ठेकेदार नौ महिनापछि काममा फर्किए

बाबियाचौर । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् । ठेकेदार सम्पर्कबिहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य

मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बगुवाखोलाको बगर अनुगमन

बेनी । मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरको सोमबार अनुगमन भएको छ । जिल्ला अनुगमन समितिको टोलीले सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र

नियम बिपरित निस्काशित बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकामा क्रियाशिल शिक्षक संगठनहरुले ताकम माबीले नियम बिपरित निस्काशन गरेका बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग गरेका छन् । धवलागिरी–७ स्थित ताकम माबिको बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको

मराङका कृषकलाई थ्रेसर र मिनिटेलर बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका कृषकहरुलाई सोमबार थ्रेसर र मिनिटेलर बितरण गरिएको छ । खेतीमा प्रबिधिको प्रयोग गरी लागत र श्रम घटाउने तथा उत्पादन बढाउने उद्देश्यले धान, गहुँ, कोदो चुट्न प्रयोग हुने थ्रेसर तथा खेतबारी खनजोत

मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट र वडा नम्बर २ मा पर्ने हाँडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रे गर्न लागिएको

महादेब माबीको कम्प्युटर चोरी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेब माबीमा चोरी भएको छ । बिद्यालयको कम्प्युटर ल्याबबाट आइतबार राती पाँच थान ल्यापटप चोरी भएको हो । झ्यालको भेन्टिलेशनबाट कोठाभित्र पसेर ल्यापटप चोरेर लगेका प्रअ दुतबहादुर गर्बुजाले

मंगलाको अस्पताल भवन निर्माण शुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार मंगलाको केन्द्र बाबियाचौर सँगै रहेको हाँडेभिरमा भवन

बनौको डाडाखोरमा सामुदायिक स्वास्थ्य इकाई

बेनी । पर्वतको जलजला गाउँपालिका–९ बनौको डाडाखोरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । लालीगुराँस सामुदायिक बन उपभोक्ता समूहको भवनमा स्थापना भएको इकाईको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र क्षेत्रीले आइतबार उद्घाटन

म्याग्दी जेसिजमा पदभार ग्रहण

बेनी। म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार