काँग्रेसको चुनावी अभियान

बेनी । नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ,

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई १९ पदक

बेनी । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीका खेलाडीले १९ पदक जितेका छन् । फागुन २६ र २७ गते भएको प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीले ४ वटा स्वर्ण, ४ वटा रजत र ११ वटा कास्य पदक जितेका छन् । जिल्ला

कलाकार कल्याणकारी कोष स्थापना

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दी शाखाले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा रु. एक लाख पचास हजारको कोष स्थापना गरिएको हो । प्रतिष्ठानका

भगवतिमा सिलाई कटाई तालिम

भगवति । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव समाजको सम्पत्ति

बेनी । म्याग्दीका सरोकारवालाहरुले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभव सामाजिक पँुजि भएको बताएका छन् । सामाजिक विकास कार्यालयको सहयोगमा म्याग्दी मिडिया सोसाइटीले आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले समाजको विकास र

धार्मिक महोत्सवको सातौ दिनसम्म करिव २८ लाख संकलन

रत्नेचौर, । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को सातौ दिनसम्म करिब २८ लाख रुपैयाँ सहयोग जुटेको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको महोत्सवमा

मुनामा निशूल्क आयुर्वेद स्वास्थ्य शिविर

गोपाल आचार्यमुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सम्पन्न निशूल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ जना लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एक दिने शिविरबाट

कृषि उत्पादन घटेकोमा चिन्ता

बेनी । म्याग्दीका जनप्रतिनिधीले बेमौसमी वर्षा भएको; गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनु

एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण

बेनी । नेकपा (एमाले) म्याग्दीले शुक्रबार बेनीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिब एवम्

स्वास्थ्य कार्यक्रममा म्याग्दीको स्वास्थ्य कार्यालय र बेनी नगरपालिका उत्कृष्ट

बेनी । गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन भएको स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा म्याग्दीको स्वास्थ्य कार्यालय तेस्रो र बेनी नगरपालिका तेस्रो भएका छन् । उत्कृष्ट पाँच वटा जिल्ला र स्थानीय तहमा परेका दुवै कार्यालयलाई स्वास्थ्य तथा