म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने
बेनी । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवाद्धी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको!-->!-->!-->…