मालिकामा माओवादीले बिमबाट थाल्यो चुनाव प्रचार

बिम,। यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकामा वडा नम्बर ७ बिमबाट बुधबारदेखि चुनाव प्रचार अभियान शुरु गरेको छ । बिमको तल्लोगाउँमा सभा गर्दै माओवादीले मालिका गाउँपालिका स्तरीय चुनाव प्रचार

चुनाव प्रचारमा बेनीका उमेद्वार

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उमेद्वारहरुले चुनाव प्रचार थालेका छन् । जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय

बेनीमा बृहत मुटुरोग शिविरको तयारी

बेनी, । आगामी शुक्रबार र शनिबार म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरको तयारी तिब्र पारिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना र

बेनीका मेयरको प्रतिवद्धतापत्रमा समेटिनुपर्ने विषय

हरिप्रसाद पौडेलबेनी, २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी बेनी नगरपालिका मेयरमा उम्मेदवारी पेश भैसकेको अवस्थामा नगर मेयरले गर्नैपर्ने कामको सूचि पेश गरिएको छ । यसमा समेट्नुपर्ने अझै धेरै विषय हुन सक्छन् । मेयरका उम्मेदवार

जन्मदिनमा प्रेस युनियनलाई आर्थिक सहयोग

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–४ का धनिलाल गर्बुजाले बुधबार जन्मदिनको अवसर पारेर नेपाल प्रेस युनियनलाई आर्थिक सहयोग गर्नुभएको छ । सञ्चारकर्मी समेत रहेका गर्बुजाले नेपाल प्रेस युनियन म्याग्दी शाखाले स्थापना गरेको अक्षयकोषमा रु. दश

म्याग्दीको २३७ पदमा ७५१ को उमेद्वारी दर्ता

बेनी, स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५१ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा

एमालेका धवलागिरी गाउँपालिका अध्यक्ष राप्रपाबाट उमेद्वार

मुना, । नेकपा एमालेका धवलागिरी गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले राप्रपाबाट स्थानीय तह चुनावका लागि गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्षको टिकटको आकाक्षी रहेका थापा उमेद्वार छनौटमा नपरेपटि

गुर्जामा माओवादीका एक जना वडा सदस्यका उमेद्वार निर्बिरोध

मुना, १२ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य निर्बिरोध हुनुभएको छ । नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत रहेकी सिताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्बिरोध

धवलागिरीको ३७ पदमा ८९ जनाको उमेद्वारी

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उमेद्वारी परेको छ । मुना स्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राती ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा

बेनीमा १७९ जनाको उमेद्वारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह निर्वाचनका लागि १७९ जना उमेद्वारको मनोनयन दर्ता भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अवेर सम्म मनोनयन दर्ता भएको थियो ।