देविस्थानमा भिआइए जाँच शिविर

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अब्टेट्रिक, फिस्टुला र पाठेघरको मुखको क्यान्सरका बिरामी पहिचान गर्न स्कृनिङ तथा भिआइए जाँच शिविर सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा १५१ जनाको

मुस्ताङी च्याङग्राको भुवाको गुणस्तर परिक्षण गरिदै

पोखरा, । मुस्ताङमा पश्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवाको गुणस्तर परीक्षण गरिने भएको छ ।नेपालमै पहिलोपटक भूवाको नमूना सङ्कलन गरेर परीक्षण गर्न लागिएको हो । नेपाल पश्मिना उद्योग सङ्घ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहकार्यमा

कृषि तथा पशु प्राविधिकलाई अभिमुखीकरण

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा जिल्लास्तरका कृषि तथा पशु सेवाका प्राविधिकलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ। जिल्लाभित्रका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा शाखाका प्राविधिकहरुलाई कृषि र पशु सम्वन्धीबारे प्राविधिक ज्ञान

बेनीमा लागू औषध सहित दुई जना पक्राउ, एक महिनामा अदालतबाट दोषी ठहरीएका २२ जना पक्राउ परे

बेनी । म्याग्दीको बेनीबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७ का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीलाई जिल्ला प्रहरी कार्यालयले

मंगलामा माओवादीको जनतासँग पार्टी अभियान

बाबियाचौर, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा दुई महिने जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार गाउँ कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले वडा र टोल स्तरमा दुई महिने

कृषि ज्ञान केन्द्र म्याग्दीबाट अनुदान पाउने कृषि फार्म, सहकारी र समुह छनौट

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. डेढ करोड भन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनौट गरेको छ । रु. एक करोड ५१ लख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनौट भएका कृषि फार्म, सहकारी

जलजलामा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लोक गित प्रतियोगिता

लामाखेत, । जलजला गाउँपालिकाको आयोजनामा बुधबार विभिन्न कार्यक्रम गरेर ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल नाराका साथ गाउँपालिकाको केन्द्र

लोकदिप साकोसको निवन्ध लेखन प्रतियोगिता

बेनी, । बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको

अन्नपूर्णमा माओवादीको ‘जनतासंग पार्टी अभियान’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । पोखरेबगरमा बुधवार बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै

पोखराका महिला पर्यटन व्यवसायी बेनीमा

बेनी, । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनीमा आएका छन् । म्याग्दी र मुस्ताङको कोरला नाकासम्म पर्यटन प्रवद्र्धनका लागि पोखराबाट