मालिका गाउँपालिका स्तरीय हाँजिरि जवाफ र चित्रकला प्रतियोगिता
दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय अन्तर माध्यमिक हाँजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
च्युरिबोटमा सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका!-->!-->!-->…
