सबलीकरणका लागि बजेट

जनार्दन शर्मा प्रभाकरअर्थमन्त्री३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विद्येयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय  सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको छ

अडिटर एशोसियसन म्याग्दीमा सुवेदी

बेनी, । नेपाल अडिटर एशोसियसन जिल्ला कार्यसमिति म्याग्दीको छैटौ अधिवेशन बेनीमा सम्पन्न भएको छ । अधिवेशनले नारायणप्रसाद सुवेदीलाई अध्यक्ष, तेजप्रसाद पौडेललाई सचिव र एकादन्त शर्मालाई कोषाध्यक्षमा निर्वाचित गरेको छ । सदस्यहरुमा गण्डकी

बेनी नगरपालिकाको निर्वाचन लाई फर्केर हेर्दा

हरिप्रसाद पौडेलस्थानिय तह निर्वाचन–२०७९को अन्तिम परिणामहरू आईरहेका छन् । मत विश्लेषण र यसको आधारमा दलहरुले बनाउने धारणा आ–आफ्ना हुन सक्छन् । बेनी नगरपालिकाको मत गणना पुर्णरुपमा सम्पन्न भएको छ । गठबन्धन गरेका दलहरुमा आरोप प्रत्यारोप सुरु

स्वास्थ्यका आचार्यलाई सफाई

बेनी, । आफ्नै सहकर्मीबाट घुस मागेको अभियोग लागेका स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहितको टोलीलाई विशेष अदालतले सफाई दिएको छ । बि.स २०७६ साउन १२ गते आफुले पेश्की लिएको

जलजलामा निर्वाचित जनप्रतिनिधीलाई स्वागत र निवर्तमानलाई सम्मान

साजन परियार ÷मोहनचोक, । पर्वतको जलजला गाउँपालिकामा बिहिबार निर्वाचित जनप्रतिनिधिलाई स्वागत र निवर्तमानलाई सम्मान गरिएको छ । मिलनचोकमा गाउँपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमालेका भारत अध्यक्ष र दिवा उपाध्यक्षमा निर्वाचित

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहिबार बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार अध्यक्षमा भारतकुमार पुन र उपाध्यक्षमा

२८ वर्षीय माइलन हिस्तानको वडा अध्यक्षमा निर्वाचित

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तानको वडा अध्यक्षमा नेकपा एमालेका उमेद्वार माइलन पुर्जा पुन निर्वाचित हुनुभएको छ । २८ वर्षीय माइलनले ३९८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । माइलनका प्रतिस्पर्धी नेपाली

अन्नपूर्ण ६ को वडा अध्यक्षमा काँग्रेसका रामबहादुर खड्का निर्वाचित

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा अध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार रामबहादुर खड्का निर्वाचित हुनुभएको छ । काँग्रेसका रामबहादुर खड्काले ७०६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा एमालेका भक्तबहादुर खड्काले ६५८ मत

अन्नपूर्ण–५ को वडा अध्यक्षमा काँग्रेसका राजेश तिलिजा निर्वाचित

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ शिखमा नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रको गठवन्धनका उमेद्वार विजयी भएका छन् । सो वडामा नेपाली काँग्रेसले वडा अध्यक्ष सहित तीन सदस्य र माओवादीले एक सदस्य लिएर तालमेल गरी उमेद्वारी

मंगलामा विजयी उमेद्वारलाई निर्वाचित भएको प्रमाणपत्र वितरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकामा स्थानीय तह निर्वाचनमा विजयी उमेद्वारलाई बुधबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । बाबियाचौर स्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत धर्मराज पौडेलले अध्यक्ष,