अडिटर एशोसियसन म्याग्दीमा सुवेदी

Gandaki Pardesh notice

बेनी, । नेपाल अडिटर एशोसियसन जिल्ला कार्यसमिति म्याग्दीको छैटौ अधिवेशन बेनीमा सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

अधिवेशनले नारायणप्रसाद सुवेदीलाई अध्यक्ष, तेजप्रसाद पौडेललाई सचिव र एकादन्त शर्मालाई कोषाध्यक्षमा निर्वाचित गरेको छ । सदस्यहरुमा गण्डकी प्रदेश प्रतिनिधी रामजीप्रसाद सुवेदी, रत्नवम मल्ल, रामप्रसाद शर्मा र परमानन्द उपाध्याय रहनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...