म्याग्दीको कुन कुन ठाउँमा छ बाढी पहिरो र कटानको जोखिम ?

बेनी । म्याग्दीका ४४ वटा बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनी स्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भुसंरक्षण

खारा–खाम्ला सडकको मार्ग खुल्यो

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ खारा देखि धवलागिरी गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ । धवलागिरी गाउँपालिका, म्याग्दी खोलामा निर्माण हुन लागेका जलविद्युत आयोजना, प्रदेश र संघीय सरकारले पछिल्लो पाँच वर्षयता १०

पुन समाजको १६ औ महाधिवेशन पोखरामा

सुरेन गुरुङपोखरा, । पुन समाज नेपालको १६ औ अधिवेशनको तयारी पुरा भएको छ । बुधबारदेखि पोखरामा हुने समाजको अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षकहरु पोखरामा आएका छन् । महाधिवेशनको अवसरमा स्थानीय तहका नवनिर्वाचित

कालीपुलमा विद्यार्थीको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीको मंगलबार आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको चौथो स्थापना दिवसको अवसरमा निशूल्क आँखा परिक्षण गरिएको हो । १६६ जना

गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक

पोखरा ३१, जेठ । गण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४ घर धुरीमा मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक

प्रस्तावना र प्रतिवेदन लेखन तालिम शुरु

बेनी। बेनीमा मंगलबारदेखि प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी तालिम शुरु भएको छ । बेनी नगरपालिकाले महिला जनप्रतिनिधी, कर्मचारी र सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुका लागि तालिम आयोजना गरेको हो । सामाजिक विकास कार्यालय सँगको समन्वयमा

नगरपालिकालाई घरेलु उद्योग महासंघको सुझाव

बेनी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई सोमवार ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र

रघुगंगामा सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा सुधारको प्रयास

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ । सफ्टवयरबाट राजस्वको विल काट्ने, अभिलेखलाई सर्वर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा

गण्डकी प्रदेशको युवा नीतिको मस्यौदाको विषयमा छलफल

बेनी । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बनाएको युवा नीतिको मस्यौदाको विषयमा सोमबार बेनीमा सरोकारवालाहरुबीच अन्तरक्रीया भएको छ । सामाजिक, आर्थिक रुपान्तरणमा युवा परिचालन गर्ने उद्देश्यले बनाउन लागिएको मस्यौदाका बुदाँहरुका

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तिव्र

जोमसोम, गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तिब्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजना अन्तरगत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र