![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
सुरेन गुरुङ
पोखरा, । पुन समाज नेपालको १६ औ अधिवेशनको तयारी पुरा भएको छ । बुधबारदेखि पोखरामा हुने समाजको अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षकहरु पोखरामा आएका छन् ।
महाधिवेशनको अवसरमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधी र सगरमाथा आरोही नायिका दिया गर्बुजा पुनलाई सम्मान गर्ने कार्यक्रम रहेको पुन समाजका महासचिव खिमन शेर्पुजा पुनले बताउनुभयो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
यसैगरी पोखरामा पुन समुदायले मंगलबार धार्मिक बिधी अनुसार भूमे पुजा गरेका छन् । पुनको भूमे पुजा अवलोकनका लागि विदेशी नागरिक पनि आएका थिए । पुजापछि पुन समुदायले परम्परागत पुख्यौली नृत्य प्रस्तुत गरेका थिए ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
पुख्यौली र नौमति बाजामा नाचगान गरेका थिए । सो कार्यक्रम राष्ट्रीय आदिबासी जनजाती महासंघका अध्यक्षः चन्द्रसिङ कुलुङले आदिवासी, जनजाती समुदाय आफ्नो धर्म, भाषा, संस्कार र रहनसहन जोगाउन अग्रसर बन्नुपर्ने बताउनुभयो ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)