वाइसीएल मालिकाको नयाँ नेतृत्व चयन

दरवाङ, । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योगं कम्युनिष्ट लिग (वाईसिएल) मालिका गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा

म्याग्दीका दिनेश मिस्टर एण्ड मिस विश्वकर्माको टप १० मा

बेनी, । म्याग्दीको बेनीका दिनेशकुमार विश्वकर्मा मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को उत्कृष्ट १० जनाभित्र पर्न सफल हुनुभएको छ ।बेनीको संगमचोकका बासिन्दा दिनेश म्याग्दी जेसिज लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

सिंगामा म्याग्दी एकेडेमीको वातावरण दिवस

बेनी, । बेनी नगरपालिका–४ सिंगामा म्याग्दी एकेडेमीको आयोजनामा सोमबार वातावरण दिवस मनाइएको छ ।“पलास्टिक प्रदुषण विरुद्ध लागौ” भन्ने मुल नारा सहित तल्लो र माथिल्लो सिंगामा विद्यार्थी र शिक्षकहरुले सन्देशमुलक ¥याली गरिएको थियो ।तल्लो सिंगा र

पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी महिलालाई बाढीले बगायो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बाढीले बगाएको छ ।रघुगंगा–६ की २४ वर्षीया हरिमाया शेरपुञ्जाको बाढीले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पुष्टि गर्नुभयो । ‘घास

गलेश्वरमा एक महिनामा करिब साढे ६ लाख भेटी संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ मा रहेको गलेश्वर मन्दिरमा एक महिनामा करिब साढे छ लाख भेटि संकलन भएको छ । गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनले चढाएको भेटि सोमबार गणना गरिएको थियो । गत बैशाख २० देखि यही जेठ २१ गतेसम्म

नर्वेकी क्रिस्टिल हरिलाले गरिन् अन्नपूर्णको सफल आरोहण

बेनी,। नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला सोमबार म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुग्नुभएको छ । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर किर्तिमान बनाउने लक्ष्य सहित हरिला हिमाल आरोहणमा

बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको सर्जेनी सामुदायिक वनमा निर्माण भएको हरित पार्कमा सोमबार वृक्षारोपण गरिएको छ ।विश्व वातावरण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरिएको हो । दुई वर्षअघि

लिटिल गार्डेनमा सरसफाईकर्मीलाई सम्मान

बेनी, । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीले सोमबार बेनी बजारमा फोहोर संकलन र व्यवस्थापन गर्दै आएका नौ जना सरफाईकर्मीहरुलाई सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर सरसफाईकर्मीहरु शेरबहादुर शेरपुञ्जा, दिपेन्द्र घर्ति, बिष्णु

घारखोला जलविद्युत अयोजनाको डिसेन्डरमा पानी हालेर परिक्षण थालियो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको परिक्षण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परिक्षण थालेको हो । बाँध र

गण्डकीमा प्रादेशिक सडक यातायात गुरुयोजना, यातायात कार्यालयको सेवा विस्तार र प्रबिधिमैत्री…

पोखरा, । गण्डकी प्रदेश सरकारले प्रादेशिक सडक यातायात गुरुयोजना बनाउने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कार्यान्वयन गर्ने सडक