बरंजा कप पुलाचौरलाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका– ३ मा सम्पन्न प्रथम बरंजा कप भलिबल प्रतियोगितामा बेनी नगरपालिका–५ पुलाचौर बिजयी भएको छ । प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा सम्पन्न प्रतियोगिताको

बेनीमा सिवाइसीको जागौ र जगाऔ अभियान

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले शनिबार बेनीमा जागौ र जगाऔ अभियान कार्यक्रम गरेको छ । सहकारी क्षेत्रको वर्तमान अवस्था, समस्या र चुनौति तथा समाधानका लागि संस्थाले गरेका कार्यको बारेमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम गरिएको

कलाकार कार्कीलाई बागलुङमा सम्मान

बेनी, । म्याग्दीका कलाकार रवी कार्कीलाई शनिबार बागलुङमा सम्मान गरिएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो ।

सिंगा तातोपानी कुण्डको सौन्दर्यकरण गरिदै

बेनी, म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानीको कुण्डको सौन्दर्यकरणको काम शुरु भएको छ । पर्यटन वोर्ड पोखराको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सौन्दर्यकरणको काम शुरु गरेको हो । सिंगा तातोपानी कुण्ड

रघुगंगाको दुई विद्यालयको तह समायोजन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्यार्थी संख्या न्युन रहेका विद्यालयको तह समायोजन गरेको छ ।रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बादुकमा रहेको कृष्ण र वडा नम्बर ८ को कुइने आधारभूत विद्यालयको ६–८ तहलाई सोही वडामा रहेका अर्को मा.वि.मा

गण्डकीको बजेटमा म्याग्दीमा पूर्वाधार र पर्यटनलाई प्राथमिकता

बेनी, । गण्डकी प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा म्याग्दीको पूर्वाधार विकास र पर्यटनसँग सम्बन्धित योजनाले प्राथमिकता पाएको छ । आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सार्वजनिक गर्नुभएको बजेट

अखिल क्रान्तिकारी पर्वतद्धारा शैक्षिक सामग्री वितरण

बिक्की गुरुङ ÷पर्वत, । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती पर्बतले ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ । जलजला गाउँपालिका वडा नं. ८ मा रहेको जनजागृती आधारभूत विद्यालयका

म्याग्दीमा माओवादीका नेतालाई प्रशिक्षण

बेनी । नेकपा (माओवादी केन्द्र) म्याग्दीले पार्टी स्कुलिङ कार्यक्रम सञ्चालन गरेको छ । पार्टीको स्कुल विभागको आयोजनामा सदरमुकाम बेनीमा शुक्रबारदेखि शुरु भएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ ।कार्यक्रममा पार्टीको जिल्ला समन्वय

सेना र बेनी अस्पतालद्धारा चिमखोलामा स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।नेपाली सेनाको शत्रुभञ्जन गुल्म र बेनी अस्पतालको आयोजनामा जेठ ३२ गते बिहिबार शिविर सम्पन्न भएको थियो । शिविरमा २२३

म्याग्दीका पत्रकार घनश्याम खड्कालाई मातृ शोक

बेनी, । म्याग्दीका पत्रकार घनश्याम खड्कालाई मातृ शोक परेको छ । खड्काकी आमा गुमा खड्काको शुक्रबार ७२ वर्षको उमेदमा निधन् भएको हो । केही दिनअघि अन्नपूर्ण गाउँपालिका–६ घार स्थित घरको आगनमा लडेर घाइते हुनुभएकी खड्काको बेनी अस्पतालमा उपचारको