मोना युएईले पूर्णता पायो
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५) निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । (मोना) युएइले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै!-->…
