दरवाङका ९८.३ प्रतिशत बालबालिकालाई कोरोना विरुद्धको खोप
बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ५ देखि ११ वर्ष उमेर समूहका ९८.३ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
वडाका ८ वटा विद्यालयमा सो उमेर समूहका ६६२ जना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा!-->!-->!-->…