एमाले म्याग्दीले मदन–आश्रित सम्झियो

बेनी । नेकपा एमाले म्याग्दीले बुधबार बेनीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाएको छ । हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको सम्झना गरिएको हो । स्मृति दिवस कार्यक्रममा स्व. नेताद्वयको

संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले छात्रवृत्तिको विवरण माग्यो

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको

मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको

पत्रकार महासंघ म्याग्दीको भवन निर्माणमा अवरोध

बेनी, नेपाल पत्रकार महासंघ, म्याग्दी शाखाको भवन निर्माणमा अवरोध भएको छ । बेनी नगरपालिकाले वि.स. २०७६ मा महासंघलाई दश वर्षका लागि भाडामा उपलब्ध गराएको वडा नम्बर ७ स्थित कित्ता न. १४१९ को ४ आना जग्गामा नयाँ भवन निर्माण र त्यहाँको पुरानो

पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन

पोखरा, । यातायात व्यवस्था कार्यालय पोखरामा बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमन गर्नुभएको छ ।यातायात कार्यालयबाट प्रवाह हुने सेवाको अवस्था र सेवाग्राहीको समस्या पहिचान

बजेट निर्माणमा जनचासो

हरिप्रसाद पौडेलसंघिय गणतन्त्र नेपालको पहिलो ५वर्षे कार्यकाल सकिएपछी स्थानिय सरकारको दोस्रो कार्यकाल समेत एक वर्ष समाप्त भइसकेको छ । स्थानिय निकाय सञ्चालनको १० वर्ष तथा करिव १८ वर्षको जनप्रतिनिधि विहिन राज्यको अवस्थालाई नजिकवाट देख्ने

धवलागिरीमा आरोहण शुरु

बेनी, । म्याग्दीमा रहेको संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालमा चालु यामको आरोहण शुरु भएको छ । धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । पोल्याडका दुई जना आरोहीले मंगलबार धवलागिरीमा चालु यामको

बेनीमा सहकारी बैंकको शाखा माग

बेनी, । म्याग्दीको बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा

सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुग्दा बेनीमा खानेपानी आपुर्ति प्रभावित

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता खानेपानीको अभाव भएको छ ।सडक विस्तारका क्रममा खानेपानीको पाईपलाइनमा क्षति पुगेकाले बजारमा आपुर्ति प्रभावित भएको हो । पर्याप्त र नियमित खानेपानी आपुर्ति नहुँदा जार, वोत्तलको पानी प्रयोग

पोखरेबगर–चित्रे सडक कालोपत्र शुरु

सुरेन गुरुङशिख, । म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी उत्साहित भएका छन् । १८ किलोमिटर ५४०