काउलेगौडामा वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन

काउलेगौड, । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा बिहिबार वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस –२०८०को अवसरमा वृक्षारोपणका साथै गलेश्वर ठूलो सल्लेरी

काउलेगौडामा वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन

काउलेगौड, । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा बिहिबार वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस –२०८०को अवसरमा वृक्षारोपणका साथै गलेश्वर ठूलो सल्लेरी

पाउदुरको जाम हटाउन गण्डकीका भौतिक मन्त्री जुग्जाली फिल्डमा,दुई वटा वैकल्पिक सडक सञ्चालन…

पोखरा, । कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

अन्नपूर्णका १९ योजनालाई प्रदेश सरकारको सवा पाँच करोड बजेट

बेनी, । गण्डकी प्रदेशका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १९ वटा योजना तथा कार्यक्रमका लागि रु. पाँच करोड ४३ लाख बजेट बिनियोजन भएको छ ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट दुई,

ढुंगानालाई प्रदेश सरकारको उत्कृष्ट कृषक पुरस्कार

बेनी, । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृर्षि पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ ।म्याग्दीका अगुवा कृषक ढुंगाना गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृर्षि

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब साढे दुई लाख मूल्य बराबरको उपकरण सहयोग प्राप्त भएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी र मालिका

पर्यटन र सिचाई मन्त्रालयको बजेटप्रति प्रदेश सांसद भण्डारीको असन्तुष्टि

पोखरा, । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेशको पर्यटन र सिचाई मन्त्रालयको योजना तथा कार्यक्रम र बजेटको चर्को आलोचना गर्नुभएको छ । सत्ताको प्रमुख साझेदार दल माओवादीका सांसद सांसद भण्डारीले म्याग्दी

जामुनाखर्कमा बाख्रा वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका कृषकलाई बाख्रा वितरण गरिएको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक सहयोगमा जामुनाखर्क कृषि तथा आयआर्जन समूहमा आवद्ध कृषकलाई बाख्रा र बोका

‘लम्पी स्किन’बाट म्याग्दीमा १२० गाईगोरु मरे, १६६९ बिरामी परे, भैसीमा पनि लम्पी स्किन…

बेनी‘लम्पी स्किन’ रोगको महामारीबाट म्याग्दीमा हालसम्म १२० गाईगोरु मरेका छन् ।जिल्लाभर एक हजार ६६९ गाईगोरु र भैसी लम्पी स्किनबाट बिरामी परेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश

अन्नपूर्णका कृषकलाई कृषि औजार वितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई बुधबार करिब रु. १२ लाख मूल्य बराबरको कृषि औजार वितरण गरेको छ ।खेतीबालीमा यान्त्रिकिकरण गरी लागत घटाउने उद्देश्यले व्यवसायिक कृषक र समूहलाई अनुदानमा हाते ट्याक्टर, सुन्तला टिप्ने भ¥याङ