शिखमा खेलमैदान र सामुदायिक भवन बनाइदै

सुरेन गुरुङ शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा खेलमैदान र सामुदायिक भवन निर्माणको तयारी भएको छ । न्यू कान्छि बाराही युवा क्लवको खेलमैदान र शिख आमा समूहले शिख देउराली स्थित वडा कार्यालय भवन छेउमा सामुदायिक भवन निर्माण

राहत शिक्षक संघको अधिवेशन

बेनी, । नेपाल राहत शिक्षक संघ म्याग्दीको दोस्रो अधिवेशन बिहिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले पुनःदेवराज शर्माको अध्यक्षतामा चयन भएको संघको कार्यसमिति उपाध्यक्षमा केशवराज पौडेल, सचिवमा सचिन शाक्य (चौधरी), कोषाध्यक्षमा गंगबहादुर

मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ ।बाबियाचौर स्थित मंगर संघको सभाहलमा बिहिबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक

बेनी अस्पतालको भवन निर्माणलाई तिब्रता दिन निर्देशन

बेनी । बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई गति दिन म्याग्दीका सरोकारवालाहरुले सम्बद्ध कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर

म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा

बेनी, । म्याग्दीलाई बिहिबार पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । ४५ वटा

पहिरोले लघुजलविद्युत परियोजनाको विद्युगहृत बगाएपछि लुलाङ अन्धकार

बेनी, पहिरोले लघुजलविद्युत परियोजना बगाएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ अन्धकार बनेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बिहिबार बिहान १० बजे पहिरोले बगाएको हो ।

भगवतिमा वडा कार्यालय भवन निर्माण

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण भएको छ । भगवतिस्थित सिरसिरेडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । वडा सदस्य उमादेवी केसीले नयाँ भवनबाट

भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान र स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत सडक विस्तार र ढलान भएको

रघुगंगामा ७९ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा ७९.०३ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ५३ करोड ९९ लाख पाँच हजार बजेट बिनियोजन भएकोमा रु. ४६ करोड ९१ लाख २४ हजार आम्दानी गरेको रघुगंगाले भुक्तानी गर्ने अन्तिम मिति

स्व. दाहालको स्मृतिमा समाजवादी मोर्चा म्याग्दीको श्रद्धाञ्जली

बेनी । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार स्व. सिता दाहालको स्मृतिमा बुधबार बेनीमा समाजवादी मोर्चा म्याग्दीले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमति समेत