रघुगंगा हाइड्रोपावरको कार्यालय परिसरमा वृक्षारोपण

पिप्ले, । नेपाल विद्युत प्राधिकरणको ३८ औ वार्षिकोत्सवको अवसरमा सोमबार म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर ४०

मगर संघ युएसएमा म्याग्दीका पुन

बेनी, । नेपाल मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर निर्वाचित हुनुभएको छ । शनिबार भएको संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो । म्याग्दीको

प्रशासन कार्यालयमा आप्रवासी सहायता कक्ष

बेनी, । जिल्ला प्रशासन कार्यालय म्याग्दीको कार्यालयमा आप्रवासी सहायता कक्ष सञ्चालन भएको छ ।वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तरगतको श्रमरोजगार शाखाले स्थानीय तहसँग समन्वय

पब्लिक क्याम्पस प्राध्यापक संघ गण्डकीको उपाध्यक्षमा म्याग्दीका जिसी

बेनी । नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको उपाध्यक्षमा म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी चयन हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न भएको प्रदेश अधिवेशनबाट ऋषिराम बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित

कालीपुल युनाइटेड क्लवको अध्यक्षमा अनिश गौचन

बेनी, । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लबको अध्यक्षमा अनिश गौचन चयन हुनुभएको छ । क्लवको आइतबार भएको चौथो अधिवेशन तथा साधारणसभाबाट गौचनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा

तालखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन अस्थायी पुल बनाइने

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हट्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

सिमलचौरको सडकलाई हरियाली बनाइदै

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्तरगत मंगला गाउँपालिका–२ को सिमलचौर स्थित सडकको डिलमा वृक्षारोपण अभियान शुरु गरिएको छ । सडकको सौन्दर्यकरण र वातावरण प्रदुषण न्युनीकरण गर्ने उद्देश्यले गत वर्ष कालोपत्र भएको सडकको डिलमा फुल प्रजातिका

मालिकाका अध्यक्ष गर्बुजा पशु उपचारका लागि कृषकको गोठमा

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा कृषकको गोठमा पुगेर लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचार गर्न खटिनुभएको छ । मालिका गाउँपालिका वडा नम्बर –५ देविस्थानमा लम्पी स्किनबाट बिरामी परेका गाईगोरु र

एनआरएनए न्युजील्याडको अध्यक्षमा लाल केसी सर्वसम्मत

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याडको अध्यक्षमा लालबहादुर केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका केसी २०२३–२५ का लागि अध्यक्षमा चयन हुनुभएको हो । केसी अघिल्लो

मोडल र लिटिल मोडेल अफ म्याग्दी हुने

बेनी, । मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ । यही साउन महिनाको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ हुन लागेको हो । यसैगरी १४ देखि २९ बर्ष सम्मका अविवाहितको सहभागिता