गलेश्वरमा साउनको तेस्रो सोमबारसम्म छ लाख भेटी

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार सम्म रु. छ लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१ र तेस्रो सोमबार रु. एक लाख ४१ हजार

बेनी नगरपालिकामा लम्पी स्किन विरुद्धको खोप अभियान

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले पशुमा फैलिएको लम्पी स्किन रोग विरुद्धको खोप (भ्याक्सीन) लगाउन अभियान सञ्चालन गरेको छ । नगरपालिका र वडा कार्यालयमा कार्यरत पशु सेवा र स्वास्थ्य प्राविधिकहरुलाई कृषकको गोठ गोठमा पुगेर निशूल्क खोप लगाउने

मराङकी एक जना गर्भवतिलाई हेलि मार्फत उद्दार

बेनी, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन के.सी.को गण्डकी प्रदेशको स्वास्थ्य तथा

सामाजिक सञ्जालमा युवतिको नग्न भिडियो राख्ने सिर्कुमका प्रकाश पक्राउ

बेनी, । सामाजिक सञ्जालमा युवतीको नग्न भिडियो अपलोड गर्ने म्याग्दीका एक जनालाई प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ । म्याग्दीको मंगला गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश विकलाई प्रहरीले इन्टरपोलको

काली खोलामा फोहोर फाल्नेलाई जरिवाना

बेनी । म्याग्दीको बेनी नगरपालिका –७ स्थित कालीगण्डकी नदी तथा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ ले वडा भेलाबाट भएको निर्णय अनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको

मुटुरोगी मंगाको उपचारका लागि आर्थिक अभाव

बेनी, । मुटुरोग सम्बन्धी समस्याले थलिएकी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ६२ वर्षीया मंगा कमिनिको उपचारमा आर्थिक अभाव भएको छ । एक महिनाअघि बिरामी परेपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएकी मंगाको मुटुमा प्वाल

जलजलामा अभिभावक शिक्षा कार्यक्रम शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन ‘अभिभावक शिक्षा’ कार्यक्रम शुरु गरेको छ । विद्यार्थीलाई अनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गरेको हो । फर्से धाईरीङ

कालीगण्डकीमा जिप खसालेर भागेका चालक काठमाडौमा भेटिए

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटे स्थित कालीगण्डकी नदीमा जिप खसालेर वेपत्ता भएका चालक काठमाडौमा भेटिएका छन् । बेनी–जोमसोम सडक अन्तरगत भिरकाटेबाट गत बुधबारदेखि ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक म्याग्दीको मालिका

एनआरएनए जापानको उपाध्यक्षमा श्रेष्ठ, क्षेत्रीय समिति नागोयाको कोषाध्यक्षमा पुन विजयी

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको उपाध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ विजयी हुनुभएको छ ।जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा २७१२ मत प्राप्त गर्दै नयाँ कार्यकाल ( २०२३– २५)

पत्रकार महासंघ प्रदेश समितिको निर्णय सच्याउन माग

मुस्ताङ, हिमाली जिल्ला मुस्ताङमा पत्रकार महासंघ जिल्ला शाखाको सदस्य कायम राख्न संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासहित जिल्ला स्थित प्रेस चौतारी नेपाल मुस्ताङ, समाजवादी प्रेस संगठन नेपाल मुस्ताङ र