चिनाकोटमा बरंजा भूतपूर्व विद्यार्थी क्लबको सरसफाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा रहेको ऐतिहाँसिक स्थल चिनाकोटमा बिहिबार सरसफाई गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्थापना गरेको बरंजा भूतपूर्व विद्यार्थी क्लबको आयोजनामा सरसफाई गरिएको हो । क्लवका

विषयगत शिक्षण कार्य समुह गठन एवम प्रश्न निर्माण सम्बन्धी कार्यशाला शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिकामा बिहिबारदेखि विषयगत शिक्षण कार्य समूह गठन एवम् प्रश्न निर्माण सम्बन्धी कार्यशाला शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा शिक्षकहरुको क्षमता विकासका लागि

बिरामी पशुको उपचार गर्न धवलागिरीका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

बेनी, । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् । बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु

विभागीय मन्त्री यातायात कार्यालयमा सेवाग्राहीको शैलीमा पुग्दा

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बिहिबार पोखरा स्थित यातायात कार्यालयको अनुगमन गर्नुभएको छ । यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा

कलाकारलाई योग प्रशिक्षण

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आयोजना गरेको निशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा असार २३ गतेदेखि सुरु भएको शिविरको बुधबार विहान समापन गरिएको हो ।शिविरमा बेनी बजारबासी तथा

म्याग्दीको बगर गाउँमा घोडेटोबाटोको सम्पर्क टुट्यो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ को सिम्कोश बगरमा पहिरोले पदमार्ग बगाएपछि घोडेटोबाटोको सम्पर्क टुटेको छ । नाउराको भिरमा पर्ने उजला भन्ने भन्ने ठाउँबाट बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगरको

मोना दुवईले तिज विशेष कार्यक्रम गर्ने

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएई (दुवई)ले नेपाली हिन्दु महिलाहरुले महत्वका साथ मनाउने हरितालिका तिज पर्व विशेष कार्यक्रम गर्ने भएको छ । प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको

कुरिलाखर्कको ओडारमा बस्दै आएका राहुलको उद्दार

बेनी, बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ ।बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार

बेनी भगवति परिसरमा सिवाइसीको वृक्षारोपण र सरसफाई

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्रको आयोजनामा मंगलबार बेनी भगवति मन्दिर परिसरमा वृक्षारोपण र सरसफाई भएको छ । सहकारीको सामाजिक उत्तरदायिकत्व कार्यक्रम अन्तरगत मन्दिर परिसरमा सरसफाई र वृक्षारोपण गरिएको हो ।

गलेश्वरमा साउनको दोस्रो सोमबार करिब रु. एक लाख भेटी

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको दोस्रो सोमबार करिब रु. एक लाख भेटि संकलन भएको छ । साउन ८ गते गलेश्वर शिवालयमा पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको