जलजलामा पहिलो चरणको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन पहिलो चरणको ‘अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न गरेको छ । घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने,

८८ हेक्टरमा सिचाई सुविधा विस्तार

बेनी, । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिचाई सुविधा विस्तार भएको छ ।खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा निर्माण गरेको आयोजना मार्फत सिचाई सुविधा विस्तार भएको हो

दानामा आयुर्वेद औषधालयको भवन निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको आयुर्वेद औषधालयको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले दुई तले, १३ कोठे भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । आयोजनाका ईञ्जिनियर

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीका लागि सिफारिस गरेको छ । रघुगंगा गाउँपालिका–१ की वडासचिव सरस्वती आचार्यले मृतक लगायत पाँचजनाको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको

डाडाखेत–राहुघाटको वातावरण तथा सामाजिक इकाई स्थापना

बेनी, । नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ के.भी. क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको वातावरण तथा सामाजिक व्यवस्थापन इकाईको बेनीमा कार्यालय स्थापना भएको छ । प्राधिकरणको सामाजिक सुरक्षण तथा वातावरण

अभ्यास गर्ने पूर्वाधार नभएको म्याग्दीका खेलाडीको गुनासो

बेनी, । म्याग्दीमा खेलाडीहरूले अभ्यास गर्ने पूर्वाधार अभाव भएको गुनासो गरेका छन् । जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र सञ्चालन गर्ने पूर्वाधारको अभावले फुटबल, क्रिकेट, भलिबल लगायतको खेलले गति लिन सकेको छैन । गण्डकी

जलजलामा एकै दिन चार विद्यालयमा ‘अभिभावक शिक्षा’

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको ‘अभिभावक शिक्षा’ कार्यक्रम बुधबार एकै दिन चार वटा विद्यालयमा सञ्चालन भएको छ । वडा नम्बर ५ लेकफाँटको ग्रामप्रकाश मावि र मालिका आधारभूत विद्यालय तथा वडा नम्बर ६ को शालिजा मावि र ज्योती मावि

झिँबासीको समाजघर बनाउने योजनामा सांसद भण्डारीको साथ

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा समाजघर (सामुदायिक भवन) ठडिएको छ । स्थानीयबासीले चन्दा संकलन गरेर जुटाएको रकमबाट किनेको जग्गामा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको

बासुरी बादनमा चम्किएका दिनेश

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय दिनेश पुन कक्षा ५ सम्मको अध्ययनका लागि छिमेकी गाउँ सातबिसेको पुन्यजन आधारभूत विद्यालयमा जाने गर्नुहुन्थ्यो । बाबियाचौर देखि सातबिसेको विद्यालय जादाँ र घर फर्कदा बाटो बाटो काट्ने

नियोजित रुपमा कालीगण्डकीमा गाडी खसाल्ने कमलेस र उनकी श्रीमती यसरी परे कानुनी फन्दामा

बेनी, नियोजित रुपमा कालीगण्डकी नदीमा गाडी खसालेका चालक र उनकी श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे स्थित बेनी–जोमसोम सडकबाट ग २ च १०३१ नम्बरको बोलेरो जिप कालीगण्डकीमा खसालेका चालक कमलेस