विकास आधारभूतमा शैक्षिक सामग्री वितरण

बेनी, । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) सोसाईटी अफ नेपलिज स्टुडेन्ट को आर्थिक सहयोगमा मंगला गाउँपालिका २ सल्यानमा रहेको विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी

मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन

मोना नागोयाको संयोजकमा सागर थापा चयन

जापान, । म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाको तेस्रो अधिवेशनबाट संयोजकममा सागर थापा बगाले चयन हुनुभएको छ ।आईतबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको उपसंयोजकमा हेमन्त राना, भरत केसी, महिला उपसंयोजकमा मुना

मराङका महिलाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ गाउँका आमाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन् । चुलोचौका, घाँस, दाउरा र मेलापात गरेर बचेको फुर्सदको समयमा ब्यायमका लागि आमाहरु ब्याडमिन्टन खेल्न थालेका हुन् । फुर्सदको समयमा ब्याड र कप

म्याग्दीमा काँग्रेसको ‘विशेष आन्तरिक अभियान’

बेनी, । नेपाली कांग्रेस म्याग्दीले ‘विशेष आन्तरिक अभियान’ सञ्चालन गरेको छ ।वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति

धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च युकेको सांस्कृतिक कार्यक्रम सहितको भेटघाट

बेनी, । धवलागिरी गाउँपालिका कल्याणकारी संघ युके (बेलायत)ले यही अगस्त २७ गतेका दिन सांस्कृतिक कार्यक्रम सहित भेटघाट कार्यक्रम आयोजना गरेको छ । धवलागिरी गाउँपालिकामा जन्मिएर रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा बेलायतमा रहेकाहरु

मोना मलेसीयामा नयाँ नेतृत्व

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसीयाको दोस्रो अधिवेशनबाट मंगला–१ कुहँुका पूर्णप्रसाद रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रोजगार र ब्यापार, व्यवसायको शिलसिलामा मलेसीयामा गएका म्याग्देलीहरु आवद्ध मोना मलेसीयाको

हेभी इक्युपमेन्ट संघ म्याग्दीमा चोखाल

बेनी, । म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघ म्याग्दीको अध्यक्षमा देवेन्द्र चोखाल चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न म्याग्दीका डोजर र ब्याकुहोलोडर चालकहरु आवद्ध संघको अधिवेशनबाट बेनपा ४ का चोखालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति

कलाकारले जामुनाखर्क र विद्यामन्दिरका विद्यार्थीलाई शैक्षिक सामग्री बाडे

बेनी, । बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आइतबार शैक्षिक सामग्री वितरण गरेको छ । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोसाईटी अफ नेपलिज

बैसरीको पहिरोले बेनी–जोमसोम सडकमा जोखिम र सास्ती, यात्रुको बिजोग

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १३ घण्टापछि आइतबार साँझा सिधा यातायात सञ्चालन भयो । सवारी आवत जावत गर्न थालेको करिब १५ मिनेटपछि पुन पहिरो खसेर अवरुद्ध भएको छ । यस्तो समस्या